अर्थतन्त्र र उद्योग
सुदुरपश्चिम प्रदेशमा पर्यटन
सुदूरपश्चिम धार्मिक एवं पर्यटकीय हिसाबले आफैँमा सम्पन्न प्रदेश हो। यस क्षेत्रमा कैयौँ पर्यटकीय स्थल छन् भने धार्मिक स्थलको पनि कमी छैन। ‘स्वर्गको टुक्रा’ मानिने खप्तडदेखि आरोहण हुनै बाँकी अपी, सैपाल…