जीवनी पारिजात (साहित्यकार) पारिजात (वास्तविक नाम: विष्णु कुमारी वाइबा, वि.सं. १९९४ - वि.सं. २०५०) नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी… ५ मिनेट पढाइ