जीवनी दिलकुमारी भण्डारी दिलकुमारी भण्डारी (Dil Kumari Bhandari) भारतीय नेपालीभाषी समुदायकी राजनीतिज्ञ हुन्, जो सिक्किमबाट निर्वाचित हुने पहिलो महिला लोकसभा सदस्य भइन्। उनले नेपाली भाषालाई भारतीय संविधानको अष्टम अनुसूचीमा… २ मिनेट पढाइ