जीवनी महेन्द्र वीरविक्रम शाह महेन्द्र वीरविक्रम शाह शाह वंशका नवौँ राजा र वि.सं. २०११ चैत १ देखि २०२८ माघ १७ सम्म नेपालका शासक थिए। उनको शासनमा पञ्चायती व्यवस्था कार्यान्वयन, २०१५ र २०१९ का संविधान, योजनाबद्ध विकास, महेन्द्र… ४ मिनेट पढाइ