भाषा र साहित्य
गौरी (शोककाव्य)
गौरी राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा लेखिएको शोककाव्य हो । साझा प्रकाशनले विसं २०१५ सालमा प्रकाशित गरेको यस काव्यमा १२ उपशिर्षकमा लेखिएका कविताहरू सङ्ग्रहित छन् ।
“माधवप्रसाद घिमिरेका कृतिहरू” ट्याग भएका १ लेख