जीवनी बाबुराम आचार्य बाबुराम आचार्य (अङ्ग्रेजी: Baburam Acharya) नेपालका इतिहास शिरोमणि हुन् । उनको जन्म वि.सं. १९४४ फागुन २९ गते काठमाडौंको ठूलो गौरचन भन्ने ठाउँमा भएको थियो । ३ मिनेट पढाइ