जीवनी सेतुराम श्रेष्ठ सेतुराम श्रेष्ठ नेपाली आधुनिक गीतका आदिगायकका रूपमा मानिन्थे। संवत् १९४० मा काठमाडौँको असन, कमलाक्षीमा जन्मिएका उनले संवत् १९६५ मा कोलकातामा नेपाली भाषाका गीत रेकर्ड गराए। गजल र झ्याउरेमा ख्याति… ३ मिनेट पढाइ