राजनीति र कानुन मुख्यमन्त्री (नेपाल) नेपालमा मुख्यमन्त्री सातवटै प्रदेशका निर्वाचित सरकार प्रमुख हुन्। नेपालको संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ। ४ मिनेट पढाइ