राजनीति र कानुन
नेपालको मन्त्रिपरिषद्
मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।
“नेपालका मन्त्रिपरिषद्हरू” ट्याग भएका ३ लेख
मन्त्रिपरिषद् वा सङ्घीय कार्यपालिका नेपालको सङ्घीय सरकारको कार्यकारी निकाय हो र प्रधानमन्त्री मन्त्रिपरिषद् प्रमुख हुन्। वर्तमान प्रधानमन्त्री बालेन शाह हुन्।
२०६६ जेठ ९ का दिन तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली सेनाका प्रधानसेनापति रूक्माङ्गद कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति रामवरण यादवले उल्ट्याएपछि सरकार…
राजा महेन्द्रले कुँवर इन्द्रजीत सिंह नेतृत्वको मन्त्रिपरिषद् विघटन गरेपछि २०१५ जेठ २ गते नेपाली काङ्ग्रेसका सुवर्ण शमशेर राणा नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।