स्वास्थ्य र चिकित्सा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्वशासित तथा स्वतन्त्र स्वास्थ्य विश्वविद्यालय हो। यो कर्णाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा वि.सं. २०६८ मा स्थापना भएको हो। यहाँ…