भूगोल र स्थान विराटनगर महानगरपालिका विराटनगर महानगरपालिका कोशी प्रदेशअन्तर्गत मोरङ जिल्लाको प्रादेशिक राजधानी, जिल्ला सदरमुकाम र मोरङको पहिलो महानगरपालिका हो। औद्योगिक र पारवहन गतिविधिले प्रख्यात यो नगर तराईको दक्षिण भागमा अवस्थित छ।… ३ मिनेट पढाइ