जीवनी शुक्रराज शास्त्री शुक्रराज शास्त्री नेपालका शहीद र नेपालभाषाका प्रभावशाली साहित्यकार थिए। आर्य समाजसँग सक्रिय रहँदै भारतमा शिक्षण तथा सामाजिक सुधारमा संलग्न उनी वि.सं. १९९७ माघ १० मा टेकुमा झुण्ड्याइएका थिए।… ३ मिनेट पढाइ