नेपाली विश्वकोशनेपाल र नेपाली भाषाको ज्ञानकोश
१५ अक्टोबर
इतिहासमा आजको दिन

१६ अक्टोबर

१७ अक्टोबर

घटनाहरू

  • १३८४जडभेजा नारी भएतापनि पोल्यान्डकि राजा भईन।
  • १७९३फ्रान्सको जित पछि वाटगिनीजको युद्ध समाप्त भयो।
  • १८१३छैटौँ कोलिटनले नेपोलियन बोनापार्ट लाइ आक्रमण गरे।
  • १८४१कुइन्स विश्वविद्यालयको क्यानाडामा स्थापना भयो।
  • १९५१पाकिस्तानीका प्रथम प्रधानमन्त्री लियाकत अलि खानको रवलपिन्डामा हत्या गरियो।
  • १९८४ड्याजमन्ड टुटुले नोबेल शान्ति पुरस्कार जिते।
  • २०१३लियो एयरलाईन्स फल्इट ३०१ को पक्से अन्तर्राष्ट्रिय विमान स्थलमा दुरघटना भयो।

जन्म

  • १४३०स्कटल्याण्डका राजा जम्स दोस्राको जन्म भयो। (मृत्यु. १४६०)
  • १५३५निवा निगाडी, जामानका समुराई को जन्म भयो। (मृत्यु. १५८५)
  • १६२०पेइरी डी पगट, फ्रान्सका चित्रकार र मुर्तिकारको जन्म भयो। (मृत्यु. १६९४)
  • १६७८अन्ना वासर, सुविडेनका चित्रकारको जन्म भयो। (मृत्यु. १७१४)
  • १७२९पेइरी भान मल्दारे, (मृत्यु. १७६८)
  • १७५८नोवा वेव्स्टर, अमेरिकाका भाषाबिज्ञको जन्म भयो। (मृत्यु. १८४३)
  • १७६२पल हेल्टन,एक अमेरिकी राजनितिज्ञको जन्म भयो। (मृत्यु. १८१६)
  • १७८९विलियम बुर्टोन,अमेरिकी राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १८६६)
  • १८०४बेन्जामिन रुसेल, एक अमेरिकी चित्रकारको जन्म भयो। (मृत्यु. १८८५)
  • १८१९अस्टीन एफ पिकेल,एक अमेरिकी राजनितीजको जन्म भयो।(मृत्यु. १८८६)
  • १८४०कोर्डा कियोटिका, जापानका राजनीतिज्ञको जन्म भयो। (मृत्यु. १९००)
  • १८६१जे. बि. बुरी, एक आयरल्यानडका इतिहासकारको जन्म भयो।
  • १९७१च्याड ग्रे, एक अमेरिकी गायक तथा संगितकारको जन्म भयो।
  • १९७१पल स्पर्क, एक अमेरिकी अभिनेताको जन्म भयो।
  • १९७३डेविड अन्सवोर्थ, एक अङ्ग्रेजी फुटबलाक म्यानेजको जन्म भयो।
  • १९८३केनि ओमेगा, एक क्यानाडाका कुस्ती खेलाडीको जन्म भयो।
  • १९८६इना, रोमानियाकि गाइकाको जन्म भयो।

निधन

यस दिनका लागि अभिलेख छैन।

स्रोत: नेपाली विकिपिडियाका दिन-पृष्ठहरू (CC BY-SA)। दिनको पूरा लेख