नेपाली सांकेतिक भाषा (अथवा नेपाली साँकेतिक भाषा, अङ्ग्रेजी : Nepali Sign Language) नेपालको राष्ट्रिय सांकेतिक भाषा हो।
नेपाली सांकेतिक भाषाको इतिहास
नेपाली सांकेतिक भाषा एउटा नयाँ भाषा होला।
नेपाली सांकेतिक भाषाको सामाजिक अवस्था
नेपालमा बहिकाहरूले धेरैजसो मातृभाषा जस्तै प्राकृतिक रूपले नेपाली राष्ट्रिय सांकेतिक भाषा सिक्न पाउँदैनन्। स्यायद बहिकाहरूको प्रतिशत मात्र अर्को बहिकाहरू हिने परिवारमा जन्मिन्छन्। यस माथि, गाउँ-गाउँमा बस्ने बहिकाहरू धेरैजसो नेपाली सांकेतिक भाषा बोल्ने बहिकाहरूलाई भेट्ने मौका पाउँदैनन्।
नेपाली सांकेतिक भाषाको ऐतिहासिक वंशविज्ञान
नेपाली सांकेतिक भाषाको ऐतिहासिक वंशको बारामा तिन वटा प्रचलित सिद्धान्त छन्।
(१) नेपाली सांकेतिक भाषा भारतीय सांकेतिक भाषासँग एकै भाषापरिवारमा सम्बन्धित छ (Woodward १९९३)
(२) नेपाली सांकेतिक भाषा, दिल्ली सांकेतिक भाषा, मुम्बाई सांकेतिक भाषा आदि जस्तै, भारतीय सांकेतिक भाषा(अथवा Indo-Pakistani Sign Language)को एउटा बोली मात्र हो (Zeshan २००३, २००५)
(३)नेपाली सांकेतिक भाषा र भारतीय सांकेतिक भाषा भाषापारिवारिक सम्बन्ध छैन। यो सिद्धान्त अनुसार दुईटा सम्भावना छ। One likely alternative is that Nepali Sign Language was never a member of a proposed Indo-Pakistani Sign Language family, and all supposed cognate signs are either the result of borrowing (remember that English despite its extremely high percentage of Romance loanwords remains a Germanic language), or a shared South Asian gestural base (which Zeshan herself alludes to as an area which needs further research (Zeshan २००५: ३२२)[१०], or of chance similarity. Another likely alternate conclusion is that, although Nepali Sign Language may have at one time been a part of such a family, subsequent rapid evolution (such as also seen in "new" emerging sign languages such as Nicaraguan Sign Language) has so modified the language that it can no longer be considered as such (Morgan २०१२)
नेपालको अन्य सांकेतिक भाषाहरू
नेपाली सांकेतिक भाषा बाहेक, नेपालमा तिन वटा गाउँको सांकेतिक भाषा (अङ्ग्रेजी : village sign languages) यी तिन वटा सांकेतिक भाषा (१) Jhankot सांकेतिक भाषा (अङ्ग्रेजी : Jhankot Sign Language), (२) जुम्ला सांकेतिक भाषा (अङ्ग्रेजी : Jumla Sign Language), र (३) घान्द्रुक सांकेतिक भाषा (अङ्ग्रेजी : Ghandruk Sign Language) हुन्। यद्यपि यी सांकेतिक भाषाहरूको बारेमा अहिलेसम्मा खस अनुसन्धान छैन, तैपनि राष्ट्रिय नेपाली सांकेतिक भाषा मत्र बोल्ने बहिराहरूको लागि बुझ्न धेरै गाह्रो भएको हुनाले, अलग्गै भाषा मान्नुपर्छ होला।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q3915492
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ४८/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “नेपाली साङ्केतिक भाषा।” नेपाली विश्वकोश, २० सेप्टेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A5%87%E0%A4%A4%E0%A4%BF%E0%A4%95_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). नेपाली साङ्केतिक भाषा. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A5%87%E0%A4%A4%E0%A4%BF%E0%A4%95_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE
@misc{ne_786,
title = {नेपाली साङ्केतिक भाषा},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%80_%E0%A4%B8%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A5%87%E0%A4%A4%E0%A4%BF%E0%A4%95_%E0%A4%AD%E0%A4%BE%E0%A4%B7%E0%A4%BE}},
year = {2026},
note = {Accessed 2026-11-12}
}